Close This

सञ्चारकर्मी नविनको जीवन कहानी सार्वजनिक 

शनिबार बैशाख २२, २०७५/ Saturday 05-05-18
Paschim Today

पश्चिम टुडे, धनगढी ।  सञ्चारकर्मी नविन जेठारा ‘महासागर’को ‘जीवन कहानी’ सार्वजनिक भएको छ । लामो समय देखी कैलाली तथा डोटीका बिभिन्न रेडीयोहरुमा लोक भाका सम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएका महासागरको  बैशाख २१ गते युटुव मार्फत जिवन कहानी सार्बजनिक भएको हो ।  


सञ्चार कर्मी जेठारको  ‘जीवन कहानी’ बोलको लोकदोहोरी गीत पहिलो भएको उनले बताए । उनको ‘जीवन कहानी’मा गायीका पुर्णकला विसीको साथ दिएकीछन् । लय अमृत बाबु रोकाय र शब्द विकल्प संगीतमको रहेको सञ्चार कर्मी डि.एन. बोहराले बताए महासागर’को अर्काे गीत समेत केही दिनमा सर्वजनिक हुने उनले बताए ।