राधा चौधरी कक्षा ११ कक्षा परीक्षा दिदै

SITENAME


धनगढी, ३० बैशाख
बोक्सीको आरोपमा चरम दुव्र्यबहार र कुटपिट व्यहोरेकी कैलालीको घोडाघोडी नगरपािलका वडा नम्बर ५ देउकलियाकी राधा चौधरीले आजबाट कक्षा ११ को परीक्षा दिईरहेकी छन् ।
सिम्बोल नम्बर १७१०५१२७ रहेकी राधाले सुख्खडस्थित घोडाघोडी बहुमुखी क्याम्पस परीक्षा केन्द्रमा परीष दिईरहेकी छन् ।
कुटपिट पछि विस्थापित भएर धनगढी बस्दै आएकी राधा केही समयअघि प्रहरी,प्रशासन, अधिकारकर्मी,सञ्चारकर्मी र नागरिक समाजको पहलमा आफ्नो घर देउकलिया फर्किएकी हुन् ।
उनीमाथि दुव्र्यबहार र कुटपिट गर्नेहरु भने अहिले कारागारमा छन् ।
 

प्रतिकृया दिनुहोस
SITENAME

सामुदायिक विद्यालयमा विद्यार्थी न्यून

बैतडी, २९ कार्तिक ।  बैतडीको सामुदायिक विद्यालयमा विद्यार्थी संख्या न्यून रहेको छ । शैक्षिक व्यवस्थापनमा कमजोरी हुनु, गुणस्तरमा कमी आउनुले गर्दा

SITENAME

शुक्लाफाँटाका पाँच विद्यालयमा न्यून विद्यार्थी

कञ्चनपुर, २४ कात्तिक ।  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका पाँच विद्यालयमा न्यून विद्यार्थी रहेका छन् । आधारभूत तहका कक्षा १ देखि ५ सम्म पढाइ हुने

SITENAME

मापदण्ड अनुसार विद्यालय सञ्चालन गर्न आग्रह

धनगढी, १९ कात्तिक । धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले आधारभूत मापदण्ड पूरा गरेरमात्रै विद्यालय चलाउन आग्रह गरेका छन् । प्याब्सन