Close This

राधा चौधरी कक्षा ११ कक्षा परीक्षा दिदै

आइतबार बैशाख ३०, २०७५/ Sunday 05-13-18
Paschim Today


धनगढी, ३० बैशाख
बोक्सीको आरोपमा चरम दुव्र्यबहार र कुटपिट व्यहोरेकी कैलालीको घोडाघोडी नगरपािलका वडा नम्बर ५ देउकलियाकी राधा चौधरीले आजबाट कक्षा ११ को परीक्षा दिईरहेकी छन् ।
सिम्बोल नम्बर १७१०५१२७ रहेकी राधाले सुख्खडस्थित घोडाघोडी बहुमुखी क्याम्पस परीक्षा केन्द्रमा परीष दिईरहेकी छन् ।
कुटपिट पछि विस्थापित भएर धनगढी बस्दै आएकी राधा केही समयअघि प्रहरी,प्रशासन, अधिकारकर्मी,सञ्चारकर्मी र नागरिक समाजको पहलमा आफ्नो घर देउकलिया फर्किएकी हुन् ।
उनीमाथि दुव्र्यबहार र कुटपिट गर्नेहरु भने अहिले कारागारमा छन् ।