Close This

चक्र बमको ‘नाँच भुन्टी नाँच’

नयाँ पुस्ताले निकै ?चाएका  चर्चित गायक चक्र बमको नयाँ गीत सार्वजनिक भएको छ ।

बुधबार माघ २४, २०७४/ Wednesday 02-07-18
Paschim Today

नयाँ पुस्ताले निकै चाएका  चर्चित गायक चक्र बमको नयाँ गीत सार्वजनिक भएको छ । देउडालाई अनयाँ र फरक सैलीमा ल्याउदै आएका उनले  यो गीतर्मा याप मिसाएका छन । चर्चिर्त यापर अराज केशवले सुदूरपश्चिमकै भाषार्मा याप हानेका छन । चक्र बम र रन्जित राना ठकुरीको शब्द रहेको गीतको म्युजिक भिडियो समेत सार्वजनिकि भएको छ । करिश्मा ढकाल, चक्र बम, रन्जित र अराज केशवले अभिनय गरेको भिडियो निर्देशन मौसम हिमालीले गरेका हुन ।