Close This

लघु चलचित्रको च्यारिटी शो

आइतबार असार १७, २०७५/ Sunday 07-01-18
Paschim Today

धनगढी, १७ असार धनगढीमा शनिवारट्वेल्भ रिमाइन्डरनामक लघु चलचित्रको विशेष च्यारिटी शो सम्पन्न भएको

                ग्रीन ग्राफिक्स मल्टिमिडिया स्टुडियो अत्तरियाको आयोजना सुदूरपश्चिम कला प्रतिष्ठानको सह आयोजनामा च्यारिटी शो गरिएको हो दुव्र्यसन विरुद्ध चेतना फैलाउने विषयमा आधारित उक्त लघु चलचित्रमा मनिष गुरागाई, सीमा सिजापति, सुमी जैरु, सागर नेपाली, मिना सोव, लालबहादुर थापा लगायतका कलाकारले अभिनय गरेका छन् चेतन बिसीको निर्देशन रहेको

                उक्त अवसरमा सन्ध्या जोशी, जमुना साउँदले गीत प्रस्तुत गर्नुका साथै कलाकारले नृत्य समेत देखाएका थिए