Close This

ज्यो.प.मनिराज जोशीलाई क्षेत्रीय प्रतिभा पुरस्कार 

बिहीबार असार २८, २०७५/ Thursday 07-12-18
Paschim Today


धनगढी, २८ असार ।
नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बरिष्ठ कवि महाकाव्यकार ज्यो.प.मनिराज जोशीलाई यसवर्षको क्षेत्रीय प्रतिभा पुरस्कार प्रदान गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाण्डौंमा बुधवार आयोजित एक समारोहमा जोशीलाई ५० हजार नगद राशीको क्षेत्रीय प्रतिभा पुरस्कार प्रदान गरे ।