Close This

सुदुर पश्चिमेलि समाज महाराँष्ट्र राज्य समिति को प्रथम राज्य अधिबेशन सम्पन्न ।।

सुदुर पश्चिमेलि समाज महाराँष्ट्र राज्य समिति को प्रथम राज्य अधिबेशन सम्पन्न ।।

मंगलबार श्रावण १, २०७५/ Tuesday 07-17-18
Paschim Today

शिद्घ राज ढुंगाना मुम्बै 
सुदुर पश्चिमेलि समाज भारतको महारास्ट राज्य समिति को  प्रथम राज्य अधिबेशन सम्पन्न  भएको छ ।सुदुर पश्चिमका लागि सुदुर पश्चिमेलि भन्ने मुल नाराका साथ सामाजिक संजाल फेसबुकमा  गठन भएको समाज आज भारतका १५ राज्यमा  स्थापना भैसकेको छ  ।  संस्थाको नीति सिद्धान्त अनुसार अगाडि बढीरहेको छ ।  यो बर्ष भित्रै  भारत  का गल्लि गल्लि मा सूप समाज केन्द्रित हूने र  सबैले  प्रवासी  साथि ले आपसमा मिले  सूप समाज परोपकारी बन्ने  बरिष्ट केन्द्रीय  उपाध्यक्ष  कटक बहादूर बिष्ट बताउनु भयो ।

                                       सूप समाजको  बिकाश गर्न अहम भूमिका खेलि  सर्ब  प्रथम  आफै बाट सूरूवात गरि   सूप समाज को जन्म  माहारास्ट्र मा भएको कारण   नै आज सुप समाज भारतमा अहम भुमिका खेल्दै आएको र आगामी दिनमा पनि ठुलो जिम्मेवारी निभाउनेमा कुनै कसुर नराख्नेउहाँले बताउनु भयो । बिगतमा पूना  र मुम्बई अलग भएर हिड्दै थिए भने आज एकताको सुत्रमा बाधिएर अगाडि गैरहेको समेत उहाँले बताउनु भयो ।  पुना मुम्बईको एकीकरण संग संगै  अब  पक्कै पनि सू प समाज परोपकारी बन्ने पक्का रहेको त्यसको लागि सबैले आ आफ्नो ठाँउ बाट सहयोग गर्नु जरुरी रहेको केन्द्रिय प्रचार प्रसार बिभाग संयोजक सिद्ध राज ढुंगानाकोबताउनु भयो ।

                                     समितिका संयोजक तुलाराम बिसि  अध्यक्षतातामा संचालन भएको अधिबेशन कार्यक्रममा  प्रमुख अतिथि  नेपाली सुदुर पश्चिमेलि समाज भारत  केन्द्रीय उपाध्यक्ष कटक बहादूर बिष्ट रहनु भएको थियो भने बिशिष्ट  अतिथि केन्द्रीय उपाध्यक्ष दिपक खडका  केन्द्रीय महासचिव मोहन साउद चन्द्र कुंवर रहनु भएको थियो । कार्यक्रममा केन्द्रीय सल्लाहकार सदस्य बल ब जैगडि,केन्द्रीय केन्द्रीय सदस्य पदम साउद, केन्द्रीय सदस्य कूसल साउद ,केन्द्रिय प्रचारप्रसार संयोजक सिद्ध राज ढंगाना ,,, पूना जिल्ला अध्यक्ष महेन्द्र कूमार ठकूल्ला,र मुम्बई जिल्ला समिति  अध्यक्ष करन साउद, अतिथिमा रहनु भएको थियो ।  मुम्बई उपाध्यक्ष यम राज खडकाको स्वागत मन्तव्य बाट संचालन भएको कार्यक्रमको संचालक पूना जिल्ला सल्लाहकार संयोजक  शंकर खतिवडाले गर्नू भएको थियो । कार्यक्रममा   स्थानीय कलाकारको बेजोड प्रस्तुति रहेको थियो  ।

                              कार्यक्रमको बन्द सत्र  बाट करन साउद  को अध्यक्षतामा राज्य समिती चयन भएकोे । समितीको बरिष्ट उपाध्यक्ष   धर्म धमाला ,प्रथम उपाध्यक्ष शिवराज भण्डारी, दितिय उपाध्यक्ष  यमराज खडका ,सचिब  बल बहादुर बिष्ट सह सचिव  किरण राउत  कोषाध्यक्ष  सूरज प्रकाश ओझा,सह कोषाध्यक्ष  चन्द्रकान्त भण्डारी संयोजक  रमेश थापा महिला सदस्य  देऊसरा बिसि ,सदस्य डबल साऊद सदस्य   रोशन बिरही, सल्लाहकार संयोजक दिनेश रोकाया सदस्य राम राना सदस्य  रघुनाथ  पाण्डे निर्बिरोध निर्बाचित हुनु भएको छ ।