Close This

देखचेम्स ग्रप को आयोजना भव्य सास्कृतीक कार्यक्रम ।

देखचेम्स ग्रप को आयोजना भव्य सास्कृतीक कार्यक्रम ।

बुधबार श्रावण १६, २०७५/ Wednesday 08-01-18
Paschim Today

देखचेम्स ग्रप को आयोजना मा भारतका विभिन्न ठाँउमा सास्कृतीक कार्यक्रमको आयोजना गरियको छ । हिन्दु नारी ह?को महान पर्व तिजको अवसर पार्दै कार्यक्रमको आयोजना गरियको महाराष्ट पुणे सञ्चालक दिपक परियार ले बताउनु भयो । उहाँले नेपाली कला सस्कृती को जर्गेना गर्ने उद्येश्यले आफुले  कार्यक्रमको आयोजना निरन्तर गर्दै आएको बताउनु भयो । यहि आगष्ट १३ तारिख सिबाजीनगर बस पार्क नजिक रहेको हलमा कार्यक्रम को आयोजना गरियको उहाँले बताउनु भयो । 

     
साथै कार्यक्रममा चर्चित नायीका सुस्मा अधिकारी गायक चक्र बम हास्य कलाकार यादब प्रसाद बास्कोटा ,गायीका पुनम थापामगर ,देउडा गायीका रेखा जोशी  मनिस खड्का । सबिता  आलेमगर ,कल्पना ढुंगाना र अछामी रेखा भिम  बिष्ट को बेजोड प्रतुति रहेको सञ्चालक परियार ले बताउनु भयो । साथै कार्यक्रम भारतका विभिन्न स्थानमा क्रमस आयोजना गरिने उहाँले जानकारी दिनु भयो । कार्यक्रम मा स्थानिय कलाकार को बेजोड प्रस्तुति पनि रहने आयोजक ले जानकारी गरायको छ ।