Close This

विवेकशिल साझाद्वारा सदस्य मनोनयन

बुधबार श्रावण २३, २०७५/ Wednesday 08-08-18
Paschim Today

धनगढी, २३ साउन विकेकशिल साझा पार्टीले निर्मला बागचन्द नन्दराज अवस्थीलाई प्रदेश नम्बर को प्रदेश कमिटी सदस्यमा चयन गरेको

                मंगलवार बसेको सो पार्टीको बैठकले दुवैलाई सदस्यमा मनोनयन गरेको हो मानव अधिकार रक्षक सञ्जाल कैलालीका अध्यक्ष समेत रहेकी बागचन्द यसअघि नेपाली काँग्रेसमा आबद्ध थिइन् उनी सामाजिक संघसंस्थामा क्रियाशिल छिन् यसैगरी दार्चुलाका अवस्थी सेभ चिल्ड्रेनका अवकास प्राप्त लेखा अधिकृत हुन यसैगरी, सो पार्टीको कैलाली जिल्ला कार्यसमिति समेत पदाधिकारी मनोनयन गरेको कैलाली जिल्ला कार्य समितिको सचिवमा पदमराज भट्टलाई मनोनयन गरिएको यसैगरी, सदस्यमा रमेश ढाँट, संगीता श्रेष्ठ, रमा भट्टराइलाई मनोनयन गरेको जनाइएको