Close This

धनगढीमा मिस फारवेष्ट प्रतियोगिता हुने

प्रदेश नम्बर ७ को अस्थायी राजधानी धनगढीमा ‘एक्सपर्ट मिस फारवेष्ट नेपाल’ प्रतियोगिता हुने भएको छ । सुदूरपश्चिमको कला, संस्कृति, पर्यटन, भेषभूषाको प्रवद्र्धन गर्ने उद्देश्यले मिस फारवेष्ट प्रतियोगिताको आयोजना गर्न लागेको आयोजक

बिहीबार श्रावण २४, २०७५/ Thursday 08-09-18
Paschim Today

 

प्रदेश नम्बर को अस्थायी राजधानी धनगढीमाएक्सपर्ट मिस फारवेष्ट नेपालप्रतियोगिता हुने भएको

                सुदूरपश्चिमको कला, संस्कृति, पर्यटन, भेषभूषाको प्रवद्र्धन गर्ने उद्देश्यले मिस फारवेष्ट प्रतियोगिताको आयोजना गर्न लागेको आयोजक रोयल कोल्याब्रेटिभ्स् प्रालि धनगढीले बुधवार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको प्रतियोगितामा १६ देखि २५ वर्षसम्मकाले मात्रै सहभागिता जनाउन पाउने रोयल कोल्याब्रेटिभ्स्का अध्यक्ष देवेन्द्र जोशीले जानकारी दिए

                असोज २० गते हुने प्रतियोगिताका लागि भदौं देखि १० गतेसम्म कैलालीको टीकापुर, अत्तरिया, धनगढी कञ्चनपुरको महेन्द्रनगरमाअडिशनगर्ने आयोजकले जानकारी दिएको प्रतियोगितामा सहभागी भएकालाई भदौं २० देखि असोज १९ गतेसम्म एक महिनाको तालिम समेत प्रदान गरिने जोशीले जानकारी दिए  

                प्रतियोगितामा मिस फारवेष्टको ताज जित्नेलाई स्कुटर सहित विविध पुरस्कार प्रदान गरिने पत्रकार सम्मेलनमा जनाइएको यसैगरी, फष्ट रनरअप सेकेण्ड रनरअपलाई क्रमशः ५० हजार २५ हजार नगद पुरस्कार प्रदान गर्ने जोशीले जानकारी दिए उनले हरेक विधामा उत्कृष्ट हुनेलाई क्रमशः १० हजार पाँच हजार नगद पुरस्कार प्रदान गरिने उल्लेख गरे

                प्रतियोगिताको निर्णायकमा पूर्व मिस नेपाल सुगारिका केसी, गायक कालीप्रसाद बास्कोटा, अन्नपूर्ण शर्मा, निर्देशक हेमराज बिसी, पूर्व ओलम्पीयन दीपक बिष्ट कोरियोग्राफर निलम चन्द रहने जनाइएको प्रतियोगिता सम्पन्न गर्न करिब २५ देखि ३० लाख रुपिया बजेट खर्च हुने आयोजकले जानकारी दिएको