Close This

टालाटुली बाटुली

सूर्य विरही साउँदको टालाटुली बाटुलीको म्यूजिक भिडियो सार्वजनिक

शुक्रबार माघ २६, २०७४/ Friday 02-09-18
Paschim Today

गायक सूर्य विरही साउँदको टालाटुली बाटुलीको म्यूजिक भिडियो सार्वजनिक भएको छ । ‘टालाटुली बाटुली बोलको उक्त गीतमा अराज केशवको र्यांप छ । रश्मी रिजाल र सुर्यबिरही को स्वर रहेको गीतको म्यूजिक भिडियोको निर्देशन बिक्रम चौहानले गरेका हुन । अभियनय शेर साउँद, करिश्मा ढकाल र करन साउँदको छ । गीतमा संगीत गायक साउदकै रहेको छ भने संगीत संयोजन बिनोद बाजुरालीले गरेका हुन् ।