Close This

तर्क ढकाल र रिता खड्का को तिजकोे गित म त हिडे माईत को म्युजिक भिडियो सार्वजनिक ।।

सोमबार भदौ १८, २०७५/ Monday 09-03-18
Paschim Today

नेपाली संगीत क्षेत्रमा सङर्षरत लोक तथा दोहोरी गायक तर्क ढकाल र रिता खड्का को तिजको गित तिजैको बेलामा म त हिडे माईत को  म्युजिक भिडियो सार्वजनिक  भएको छ । । उक्त गीतमा शब्द तथा संगीत रिता खड्का को रहेको छ भने स्वर तर्क ढकाल र रिता खड्का क रहेको छ  ।आर एस फिल्मस प्रालीले दृश्य निर्माण गरेको उक्त म्युजिक भिडियोको निर्देशन रमेश बिजुली बिसी , सोनु बिकले छायांकन गर्नु भएको छ  । गितमा पुजा खड्का र ज्याकी शर्मा को  दमदार अभिनय रहेकोे छ ।पछिल्लो समयमा नेपाली लोक दोहोरी क्षेत्रमा सङर्षरत गायक तर्क ढकाल र रिता खड्का को यो तिजको पहिलो गित हो । उनले यस अघि थुप्रै गीतहरुमा आवाज दिइसकेका छन ।