Close This

धनगढीमा मनमोहक आकाश (हेर्नुहोस नौ वटा फोटोमा) 

शुक्रबार भदौ २२, २०७५/ Friday 09-07-18
Paschim Today

धनगढी, भदौ २२ गते । केहि दिनको बद्लीपछि धनगढीमा आकाश खुल्ला भएको छ । अकाश खुलेपछि यहाँ चर्को गर्मी पनि महसुस भएको छ । धनगढीमा शुक्रवार देखिएको आकाशको दृश्य । तस्बिर : अविनाश चौधरी