Close This

दशैँ गीत ‘ लिङगे पिङ’ को भिडियो सार्वजनिक

गायक देव उपाध्यय र गायिका देवी धर्ति मगरको आवाजमा रहेको दशैँ गीत ‘ लिङगे पिङ’ को भिडियो सार्वजनिक भएको छ ।

बिहीबार असोज ११, २०७५/ Thursday 09-27-18
Paschim Today

ब्लोसम मिडिया प्रालीको प्रस्तुतीमा गायक देव उपाध्यय र गायिका देवी धर्ति मगरको आवाजमा रहेको दशैँ गीत ‘ लिङगे पिङ’ को भिडियो सार्वजनिक भएको छ । महानपर्व दशैँको समयमा प्रेमी र प्रेमिका विचमा हुने मनोभावलाई गीतमा समेटिएको छ ।
विरेन्द्र ढकालको शब्द तथा बद्री पाठकको लय सिर्जना गीतमा रहेको छ । बविता श्रेष्ठको निर्देशन , मुकेश हुमागाईँको छायाँकन , अविनास डिसीको सम्पादन रहेको छ । गीतमा सुमन , अञ्जना , कविता , प्रदिपको सर्वोकृष्ट अभिनय रहेको छ ।