वडा कार्यालयमा तालाबन्दी

 

डोटी, १६ असोज डोटीको दिपायल सिलगढी नगरपालिकाको वडा नम्बर तिखास्थित वडा कार्यालयमा तालाबन्दी गरिएको राजनीतिक पूर्वाग्रहका आधारमा कर्मचारीहरूको सरुवा गरेको भन्दै वडा कार्यालयमा चार दिनदेखि तालाबन्दी गरिएको

तालाबन्दीले वडाको काम प्रभावित भएको १३ वर्षसम्म वडासचिवको काम गर्दै आएका स्थानीय बुद्धिसिंह खड्कालाई वडा लडागडामा सरुवा गरिएको नगरपालिकाको भदौ ३० गते बसेको कार्यपालिका बैठकले उक्त निर्णय गरेको थियो

वडा लडागडामा वडासचिव लालबहादुर कठायतलाई भने सोही वडामा नै काम गर्न भनिएको यस्तै वडा मा वडासचिवको काम गरिरहेका लोकबहादुर कठायतलाई वडा मा सरुवा गरिएको वडा मा भने जिल्ला समन्वय समितिबाट नगरपालिकामा सरुवा भएर आएकी सुशीला श्रेष्ठलाई खटाइएको

सरुवा गरिएका वटै वडासचिव कांग्रेस निकट मानिन्छन छानीछानी कांग्रेस निकट कर्मचारीलाई मात्र दुख दिने नियतले सरुवा गरिएको कांग्रेसबाट निर्वाचित वडा का वडाध्यक्ष वीरेन्द्र शाहले बताए राजनीतिक पूर्वाग्रह राखेर स्वास्थ्यका अन्य कर्मचारी पनि सरुवा गरिएको उनले बताए

प्रतिकृया दिनुहोस

प्रजातान्त्रिक विचार समाज गठन

धनगढी, २९ असोज । प्रजातान्त्रिक विचारधारा बोक्ने प्राध्यापक, नागरिक समाज र पत्रकारहरुको भेलाले आइतबार प्रजातान्त्रिक विचार समाज कैलाली तदर्थ समिति

SITENAME

‘प्रदेश सरकारले समन्वय नगर्दा समस्या’

धनगढी, २३ असोज । प्रदेश सरकारले समन्वय नगर्दा नीतिगत अड्चन खेप्नु परिरहेको सुदूरपश्चिम प्रदेशको स्थानीय सरकार प्रमुखले बताएका छन्

एक जना प्रतिपक्षी भएपछि सदन संचालन

धनगढी, १८ असोज । प्रतिपक्षका एक जना सांसद भएपछि संसद बैठक संचालन भएको छ । राष्ट्रिय जनता पार्टीका कृष्णबहादुर चौधरी सहभागी भएपछि प्रदेश सभा बैठक बसेको