Close This

वडा कार्यालयमा तालाबन्दी

मंगलबार असोज १६, २०७५/ Tuesday 10-02-18
Paschim Today

 

डोटी, १६ असोज डोटीको दिपायल सिलगढी नगरपालिकाको वडा नम्बर तिखास्थित वडा कार्यालयमा तालाबन्दी गरिएको राजनीतिक पूर्वाग्रहका आधारमा कर्मचारीहरूको सरुवा गरेको भन्दै वडा कार्यालयमा चार दिनदेखि तालाबन्दी गरिएको

तालाबन्दीले वडाको काम प्रभावित भएको १३ वर्षसम्म वडासचिवको काम गर्दै आएका स्थानीय बुद्धिसिंह खड्कालाई वडा लडागडामा सरुवा गरिएको नगरपालिकाको भदौ ३० गते बसेको कार्यपालिका बैठकले उक्त निर्णय गरेको थियो

वडा लडागडामा वडासचिव लालबहादुर कठायतलाई भने सोही वडामा नै काम गर्न भनिएको यस्तै वडा मा वडासचिवको काम गरिरहेका लोकबहादुर कठायतलाई वडा मा सरुवा गरिएको वडा मा भने जिल्ला समन्वय समितिबाट नगरपालिकामा सरुवा भएर आएकी सुशीला श्रेष्ठलाई खटाइएको

सरुवा गरिएका वटै वडासचिव कांग्रेस निकट मानिन्छन छानीछानी कांग्रेस निकट कर्मचारीलाई मात्र दुख दिने नियतले सरुवा गरिएको कांग्रेसबाट निर्वाचित वडा का वडाध्यक्ष वीरेन्द्र शाहले बताए राजनीतिक पूर्वाग्रह राखेर स्वास्थ्यका अन्य कर्मचारी पनि सरुवा गरिएको उनले बताए