Close This

दसैं मिलन सहित खेलाडीलाई सम्मान गरिने

बुधबार असोज १७, २०७५/ Wednesday 10-03-18
Paschim Today

धनगढी, १७ असोज जिल्ला खेलकुद विकास समिति धनगढीले खेलाडी सम्मान, पुरस्कार वितरण तथा दसैं मिलन कार्यक्रमको आयोजना गर्न भएको

समितिले यहि असोज १८ गते खेलाडी सम्मान, पुरस्कार वितरण तथा दसैंै मिलन कार्यक्रम आयोजना गर्ने पत्रकार सम्मेलन गरी जानकारी दिएको सो अवसरमा विभिन्न विधाका सय ८४ जना खेलाडीलाई सम्मान गरिने जिल्ला खेलकुद विकास समिति कैलालीका अध्यक्ष दिपक सिंहले बताए

उनले खेलाडी बाहेक जना कोच, वटा विभिन्न संघ वटा क्लबलाई समेत सम्मान गर्ने कार्यक्रम रहेको जानकारी दिए