दसैं मिलन सहित खेलाडीलाई सम्मान गरिने

धनगढी, १७ असोज जिल्ला खेलकुद विकास समिति धनगढीले खेलाडी सम्मान, पुरस्कार वितरण तथा दसैं मिलन कार्यक्रमको आयोजना गर्न भएको

समितिले यहि असोज १८ गते खेलाडी सम्मान, पुरस्कार वितरण तथा दसैंै मिलन कार्यक्रम आयोजना गर्ने पत्रकार सम्मेलन गरी जानकारी दिएको सो अवसरमा विभिन्न विधाका सय ८४ जना खेलाडीलाई सम्मान गरिने जिल्ला खेलकुद विकास समिति कैलालीका अध्यक्ष दिपक सिंहले बताए

उनले खेलाडी बाहेक जना कोच, वटा विभिन्न संघ वटा क्लबलाई समेत सम्मान गर्ने कार्यक्रम रहेको जानकारी दिए

प्रतिकृया दिनुहोस
SITENAME

यसरी हुँदैछ धनगढी प्रिमियर लिगको तयारी

धनगढी, २२ मंसिर । धनगढी प्रिमियर लिग (डीपीएल) टी–२० क्रिकेट प्रतियोगिताको लागि मैदान निर्माणको कार्य सुरु भएको छ ।  माघ १९ देखि फागुन चार गतेसम्म

SITENAME

बिडीसिए क्रिकेट प्रतियोगितामा एनसिसि, यौंङ्गस्टार र एकेडेमी विजयी 

बैतडि, २१ मंसिर  बैतडीमा जारी बिडीसिए कप टी ट्वान्टी क्रिकेट प्रतियोगितामा अन्तर्गत शुक्रवार सुपर सिक्सका ३ खेल सम्पन्न भएका छन् । जसमा एनसिसि,

SITENAME

बैतडीमा खेलमैदान निर्माण शुरू

धनगढी, १६ मंसिर ।  बैतडीको दोगडाकेदार गाउँपालिकामा एक करोडमा गाउँपालिकास्तरीय खेलमैदान निर्माणकार्य शुरु गरिएको छ । गाउँपालिकाको चालु आर्थिक