Close This

मुख्यमन्त्री र राजदू्तबीच शिष्टाचार भेट

बुधबार असोज १७, २०७५/ Wednesday 10-03-18
Paschim Today

धनगढी, १७ असोज सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट नेपालका लागि अष्ट्रेलियन राजदूत पिटर बडबीच मंगलवार शिष्टाचार भेटघाट भएको

                मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री भट्ट राजदूत बडबीच शिष्टाचार भेट भएको हो भेटका क्रममा दुवैबीच दुई पक्षीय आपसी हितका बारेमा छलफल भएको मुख्यमन्त्रीको निजी सचिवालयले जानकारी दिएको

                भेटम मुख्यमन्त्री भट्ट राजदूत बडबीच अष्ट्रेलियन सरकारले सुदूरपश्चिम प्रदृशमा सहयोग गर्दै आएको विभिन्न परियोजनाका बारेमा छलफल भएको थियो यसैगरी, आगामी दिनमा पनि आपसी सहयोग निरन्तर जारी रहने उल्लेख समेत गरिएको मुख्यमन्त्रीको स्वकीय सचिवालयले जानकारी दिएको