मुख्यमन्त्री र राजदू्तबीच शिष्टाचार भेट

SITENAME

धनगढी, १७ असोज सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट नेपालका लागि अष्ट्रेलियन राजदूत पिटर बडबीच मंगलवार शिष्टाचार भेटघाट भएको

                मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री भट्ट राजदूत बडबीच शिष्टाचार भेट भएको हो भेटका क्रममा दुवैबीच दुई पक्षीय आपसी हितका बारेमा छलफल भएको मुख्यमन्त्रीको निजी सचिवालयले जानकारी दिएको

                भेटम मुख्यमन्त्री भट्ट राजदूत बडबीच अष्ट्रेलियन सरकारले सुदूरपश्चिम प्रदृशमा सहयोग गर्दै आएको विभिन्न परियोजनाका बारेमा छलफल भएको थियो यसैगरी, आगामी दिनमा पनि आपसी सहयोग निरन्तर जारी रहने उल्लेख समेत गरिएको मुख्यमन्त्रीको स्वकीय सचिवालयले जानकारी दिएको  

 

प्रतिकृया दिनुहोस
SITENAME

चुनौतिका बीच काम गर्न खोजेका छौं : मुख्यमन्त्री भट्ट

धनगढी, ६ फागुन । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कर्मचारी अभाव, संरचनाको कमीजस्ता चुनौतिकाबीच प्रदेश सरकारले काम गर्न खोजिरहेको

SITENAME

‘सामुदायिक विद्यालयलाई विश्वास गरौं’

धनगढी, १ फागुन ।  धनगढी उपमहानगरपालिका वडा नम्बर १६ मा रहेको बेहडाबाबा माध्यमिक विद्यालयको ५८ औं वार्षिकोत्सव मंगलबार सम्पन्न भएको छ ।    

SITENAME

मुख्यमन्त्री भट्टद्वारा सम्मान

धनगढी, १ फागुन ।  नव निर्वाचित निर्माण व्यवसायी संघ कैलालीको विजयी टीमलाई सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बधाइ ज्ञापनका साथै