Close This

नेत्र परियार को डेउडा कोसेली फरक्क फर्किजा साली सार्वजनीक ।।

आइतबार असोज २१, २०७५/ Sunday 10-07-18
Paschim Today

पवन भण्डारी असोज २१ धनगढी 
पछिल्लो समय गित सँगित तिर आफनो छुट्टै पहिचान बनाउन सफल गायक नेत्र परियार को डेउडा कोसेली फरक्क फर्किजा साली को म्युजिक भिडियो सार्वजनीक भएको छ । पछिल्लो समय प्रबास मा बसेर पनि नेपाली गित सँगित लाई निरन्तरता दिईरहनु भएका गायक परियारको यो गितमा गायीका शोभा थापाले स्वरमा साथ दियकी छन । अछाम पायलमा जन्मनु भएका गायक परियार ले प्रवासमा बसेर थुप्रै लोक तथा दोहोरी तथा डेउडा गितहरु बजारमा ल्याउनु भएको छ । सानै देखि गित सँगित तिर रुची राख्ने गायक परियार आर्थीक अभाब का कारण मा गित सँगित तर्फ छिर्न सकेका थिएनन । प्रवासमा बसेर उहाँले आफनो सानै देखि को सपना पुरा गर्ने गरि साँगीतक क्षेत्रमा लागिरहेका छन । हाल उहाँका दर्जन भन्दा बढी गित हरु बजार मा रहेका छन । भर्खरै मात्र बजारमा आयको फरक्क फर्किजा साली गितमा लय शब्द पनिन गायक परियार को नै रहेको छ । यस गित मा अभिनय रहेको छ रमेश, सबिता र प्रतिक्षको रहेको छ । गितको छायाङकन सोनु बिक ले गर्नु भएको छ भने निर्देशन रमेश बिजुली बिसी ले गर्नु भएको छ । 
भिडियो 
https://www.youtube.com/watch?v=OIPH5dWRnXg