मोनिका बनिन् मिस सुदूरपश्चिम

SITENAME

धनगढी, २१ असोज । शनिबार राति सम्पन्न ‘मिस फारवेष्ट–२०१८’ को उपाधि धनगढीकि मोनिका गुरुङले जितेकी छन । शनिवार राती धनगढीको टेम्पल रिसोर्टमा भएको फाइनल प्रतियोगितामा २६ जना प्रतिस्पर्धीलाई पछि पार्दै सरकारी जागिरे समेत रहेकी २३ वर्षीया गुरुङले उपाधि जितेकी हुन । 
उनी सव इन्जिनिएर पदमा सिचाई डिभिजन कार्यालयमा कार्यरत छिन । मिस फारवेष्टको उपाधिसंगै स्कुटर प्राप्त गरेकी गुरुङलाई पूर्व मिस नेपाल सुगारीका केसीले ताज पहिराएकी थिईन । 
प्रतियोगितमा अंकिता ज्ञवाली फस्ट रनरअफ र दिव्या गैरे सेकेन्ड रनरअफ भईन । फष्ट रनरअफ ज्ञवालीले ताजसँगै नगद ५० हजार तथा सेकेन्ड रनरअफ गैरेले नगद २५ हजार हात पारिन । 
रोयल कोलाबरेशन प्रालि नेपालले पहिलो पटक आयोजना गरेको ‘मिस फारवेष्ट –२०१८’ को निर्णायकहरुमा पूर्व मिस नेपाल सुगारिका केसी, गायक तथा गितकार कालीप्रसाद बास्कोटा, नायिका अन्नपूर्ण शर्मा, फिल्म निर्देशक हेमराज विसी, ओलम्पियन दीपक विष्ट र मोडेल निलम चन्द रहेका थिए ।

 


 

प्रतिकृया दिनुहोस
SITENAME

मोडलिङमा जम्दै सागर 

धनगढी,२९ असोज । व्यवसायमा जमेका दङ्गाली युवा सागर भण्डारी छोटो समयमै मोडलिङ क्षेत्रमा पनि जमेका छन् ।  हालै रिलिज भएको मेरो घरको आगनीमा बोलको गीतको

प्रजातान्त्रिक विचार समाज गठन

धनगढी, २९ असोज । प्रजातान्त्रिक विचारधारा बोक्ने प्राध्यापक, नागरिक समाज र पत्रकारहरुको भेलाले आइतबार प्रजातान्त्रिक विचार समाज कैलाली तदर्थ समिति

SITENAME

थारु समुदायमा सखिया : कतै सुनसान, कतै उल्लास

निर्मला खडायत, धनगढी, २९ असोज । केहि वर्ष अघिसम्म पनि दशै सुरु हुनुअघि नै थारु बस्तीमा सखिया नाचको रौनक सुरु हुन्थ्यो । उनीहरु गाउँभरिका मानिसहरु एक