राष्ट्रसंघका लागि अमेरिकी राजदूत निकी हेलीद्वारा राजीनामा

SITENAME

संयुक्त राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत निकी हेलीद्वारा मङ्गलबार राजीनामा दिएकी छिन्। अमेरिकी सञ्चारमाध्यमका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पको राष्ट्रिय सुरक्षा समूहबाट राजीनामा दिएकी हेलीले मंगलबारै ट्रम्पलार्इ राष्ट्रपतिको कार्यालय ओभल हाउसमा भेट्ने कार्यक्रम छ। उनको राजीनामाको कारणबारे केही उल्लेख गरिएकाे छैन्।यसैबीच अमेरिकी राष्ट्रपति ट्रम्पले संयुक्त राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत निकी हेलीको राजीनामाबारे केही नबताइकनै मेरो साथी निकी हेलीका विषयमा ठूलो घोषणा गर्न लागेको आफ्नो ट्वीटर पेजमा उल्लेख गरेका छन्।

प्रतिकृया दिनुहोस
SITENAME

इरानविरुद्ध अमेरिकाले पुनः प्रतिबन्ध लगाएपछि इरानले भन्योः मनोवैज्ञानिक युद्ध किन ?

काठमाडौं, १७ कार्तिक । अमेरिकाले इरानविरुद्ध पुनः प्रतिबन्ध लगाएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले सन् २०१५ मा हटाइएका इरानविरुद्धका सबै

SITENAME

ब्राजिलको राष्ट्रपतिमा दक्षिणपन्थी नेता जेयर बोलसोनारो निर्वाचित

काठमाडौं, १२ कार्तिक ।  ब्राजिलको राष्ट्रपतिमा दक्षिणपन्थी नेता जेयर बोलसोनारो निर्वाचित भएका छन् । हिजो भएको दोस्रो चरणको निर्वाचनमा वामपन्थी

SITENAME

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा भारतको निमन्त्रणा अस्वीकार

वासिंटन, ११ कार्तिक ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतको निमन्त्रणा अस्वीकार गरेका छन् । भारतले गणतन्त्र दिवसका अवसरमा अमेरिकी