Close This

एस पि शँकर परियारको नजाउ नजाउ रे गितको म्युजिक भिडियो सार्बजनिक ।।

बुधबार असोज २४, २०७५/ Wednesday 10-10-18
Paschim Today

पवन भण्डारी ,असोज २४ धनगढी 
लोक पप गायक  एस पि शँकर परियारको नजाउ नजाउ रे गितको म्युजिक भिडियो सार्बजनिक भएको छ । उक्त गीतमा अभिनय मनिशा ,केशब ,देबराज र अन्जलीको रहेको छ भने  लय तथा शब्द स्वर गाएक परियार को रहेको छ । 
गितको छायांकल दुर्गा प्रोडक्सन ले निर्माण गरेको उक्त म्युजिक भिडियो को निर्देशन चर्चित निर्देशक दुर्गा श्रेष्ठले गर्नु भएको छ र छायांकनदेबराज परियार ले गर्नु भएको छ । उक्त म्युजिक भिडियो बजारमा निकै चर्चा कमाइ रहेको छ  । गायक परियार ले अव छिटै सुसेली हालेको बोलको गित समेत बजारमा ल्याउने बतायका छन । गायक पवन भण्डारी को स्वर तथा एस पी शँकर परियारको ¥याप रहेको उक्त गित केहि दिन मै बजारमा आउने उहाँले जानकारी दिनु भयो । 

भिडियो हेर्न 
https://www.youtube.com/watch?v=XdWfuESGA4A