मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाईयो

पश्चिम टुडे, धनगढी २४ असोज ।
समाजमा घटिरहेका विकृति, विसङगति, भ्रष्टाचार, विभेद र बलत्कार जस्ता जघन्य सामाजिक अपराधहरुलाई समाजबाट निर्मुल पार्नको लागि निरन्तर संघर्षरत सामाजिक कार्यका लागि युवाले प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापन पत्र बुझाएका छन् ।
देशभरि घटिरहेका बलात्कार जस्ता घटनाहरुलाई न्युनीकरण तथा बलत्कारीलाई कानुनको दायरामा ल्याएर कार्वाही गर्नुपर्छ भन्ने उद्देश्यले सामाजिक कार्यका लागि युवाले कैलाली बहुमुखी क्याम्पस र सुदूरपश्चिमाञ्चल अध्ययनरत विद्यार्थीहरुबाट माग र सुझावहरु संकलन गरेको छ ।
आफ्ना मागहरु पूरा नभए प्रतिरोधमा उत्रने सामाजिक कार्यका लागि युवाका बल बहादुर बोहराले जानकारी दिए ।

६० प्रतिशत योजनाको काम हुँदै
धनगढी, ५ फागुन । कैलालीको कैलारी गाउँपालिकाको आर्थिक वर्ष २०७५÷०७६ को प्रथम चौमासिकको सार्वजनिक सुनुवाइ कार्यक्रम आइतबार हसुलियामा सम्पन्न भएको छ

नेपाली बस्ती डुवानमा पार्ने गरी भारतले बनायो डिल
पश्चिम टुडे, धनगढी ५ फाल्गुन । भारतीय पक्षले कैलालीस्थित नेपाल–भारत दशगजा क्षेत्र नजिक मनोमानी ढङ्गले ट्रेन्च खनेको छ । केहि दिन अगाडि
(1).jpeg)
योजना सम्पादनमा धनगढी उत्कृष्ट
धनगढी उपमहानगरपालिका नगरविकास कोषबाट संचालित योजनाहरुको सम्पादनमा देशमै पहिलो भएको छ । नगरविकास कोषले देशमा रहेका २ सय १७ वटा नगरपालिकाहरु मध्ये
प्रतिकृया दिनुहोस