Close This

मोटरसाइकल र बस ठोक्किदा दुई जनाको मृत्यु

बिहीबार असोज २५, २०७५/ Thursday 10-11-18
Paschim Today

धनगढी, २५ असोज । कैलालीको अत्तरियामा मोटरसाईकल र बस एक आपसमा ठक्कर खादा मोटरसाईकलमा सवार दुईजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गोदावरी नगरपालिका ६ का २८ वर्षिया हेमन्त साउँद र सोही ठाउँका वर्ष २४ का विक्रम खड्काको उपचारको क्रममा भारततर्फ लैजादै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता एबं निमित्त प्रमुख प्रहरी नायब उपरिक्षक हरि बहादुर वलीले जानकारी दिए ।