Close This

स्वर्गीय नेता चोखालको समृतिमा रक्तदान

आइतबार असोज २८, २०७५/ Sunday 10-14-18
Paschim Today

धनगढी, २८ असोज पूर्वमन्त्री तथा नेपाली कांग्रेस संसदीय दलका सचेतक स्वर्गीय टेकबहादुर चोखालको स्मृतिमा शनिवार धनगढीमा रक्तदान गरिएको

टेकबहादुर चोखाल स्मृति प्रतिष्ठानको आयोजनामा रक्तदान कार्यक्रम गरिएको हो कार्यक्रममा ७१ पिन्ट रगत संकलन भएको थियो नेता चोखाल २००७ सालमा डोटीको गडसेरामा जन्मेका थिए उनले राजनीतिक क्षेत्रभने कैलालीलाई बनाएका थिए निकै हक्की इमान्दार नेताको रुपमा चिनिने चोखालको २०६७ साल कार्तिक २७ गते हृदयघातका कारण निधन भएको थियो

रक्तदान कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका पूर्व पार्टी सभापती दीर्घराज भाटले स्वर्गीय नेता चोखालले प्रजातन्त्र प्राप्तीका लागि पु¥याएको योगदानको चर्चा गरेका थिए