Close This

भन्सार क्षेत्रमा सरसफाई

आइतबार असोज २८, २०७५/ Sunday 10-14-18
Paschim Today

धनगढी, २८ असोज धनगढी उपमहानगरपालिका वडा नम्बर पुरानो भन्सारस्थित परिवर्तनका लागि एकता संस्थाले शनिवार सरसफाई कार्यक्रम आयोजना गरेको

संस्थाको आयोजनामा पुरानो भन्सारदेखि मिलनचौकसम्म सरसफाई गरिएको अध्यक्ष सुरेन्द्र शाहले बताए सरसफाई कार्यक्रममासंस्थाका पदाधिकारी, सदस्य, स्थानीय वासिन्दा एवं सुरक्षाकर्मीहरुको सहभागिता रहेको थियो