विज्ञान प्रविधि मेला हुने

SITENAME

धनगढी, २९ असोज कैलालीमा आउँदो मंसिर गते विज्ञान प्रविधि, इञ्जिनीयरिङ्ग तथा गणितसम्बन्धी मेला हुने भएको

                एभरेष्ट एकेडेमी अत्तरिया सहयोगी हातहरु धनगढीको संयुक्त आयोजनामा मेला हुने भएको हो विद्यार्थीहरुमा विज्ञान तथा प्रविधिप्रतिको रुची बढाइ प्रविधिको विकासमा जोड दिने, दिगो विकासका लागि प्रविधिको महत्व आवश्यकताबारे स्थानीय सरकारको ध्यानाकार्षंण गराउने उद्देश्यले मेलाको आयोजना गर्न लागिएको हो

                उक्त मेलामा धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका कञ्चनपुरको कृष्णपुर नगरपालिकाको गरी ४० वटा विद्यालयको सहभागिता रहने जनाइएको मेलाबारे आइतवार अभिमूखिकरण समेत गरिएको

                मेलामा प्रथम, द्वितीय तृतीय स्थान प्राप्त गर्ने विद्यालयलाई क्रमशः १० हजार, हजार हजार रुपैया पुरस्कार प्रदान गर्ने आयोजकले जानकारी दिएको यसैगरी, चौथोदेखि १० औं स्थान प्राप्त गर्ने विद्यालयलाई ÷ हजार नगद पुरस्कार प्रदान गर्ने जनाइएको

 

प्रतिकृया दिनुहोस
SITENAME

बैतडीका शिक्षा प्रमुख अवस्थीद्धारा अपाङगता भएका बालिकालाई घरमै पढाउने व्यवस्था

त्रिप्ति शाहि, बैतडि, २८ पुष । बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर २ देहिमाण्डौका पूर्णबहादुर बोहराका अपांगता भएका दुईछोरीको पठनपाठनका लागि घरमै

SITENAME

दुर्गमका विद्यालय – वर्षमा दुई महिना मात्रै पढाइ

बझाङ, २८ पुष । साइपाल गाउँपालिकाको धलौन माध्यमिक विद्यालयको ७ कक्षामा पढ्ने कविता धामी कात्तिक १५ देखि नै फुर्सदमा छिन् । अर्धवार्षिक परीक्षा दिएर

अमेरिका बस्ने जोशीले राष्ट्रिय माविलाई दिए ७० लाख रुपैयाँ

धनगढी, १९ पुस । अमेरिकाको पश्चिम भर्जिनियाको फायरमाउण्ट निवासी प्रा.डा. तुलसीराम जोशीले धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडी स्थित श्री राष्ट्रिय