Close This

विज्ञान प्रविधि मेला हुने

सोमबार असोज २९, २०७५/ Monday 10-15-18
Paschim Today

धनगढी, २९ असोज कैलालीमा आउँदो मंसिर गते विज्ञान प्रविधि, इञ्जिनीयरिङ्ग तथा गणितसम्बन्धी मेला हुने भएको

                एभरेष्ट एकेडेमी अत्तरिया सहयोगी हातहरु धनगढीको संयुक्त आयोजनामा मेला हुने भएको हो विद्यार्थीहरुमा विज्ञान तथा प्रविधिप्रतिको रुची बढाइ प्रविधिको विकासमा जोड दिने, दिगो विकासका लागि प्रविधिको महत्व आवश्यकताबारे स्थानीय सरकारको ध्यानाकार्षंण गराउने उद्देश्यले मेलाको आयोजना गर्न लागिएको हो

                उक्त मेलामा धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका कञ्चनपुरको कृष्णपुर नगरपालिकाको गरी ४० वटा विद्यालयको सहभागिता रहने जनाइएको मेलाबारे आइतवार अभिमूखिकरण समेत गरिएको

                मेलामा प्रथम, द्वितीय तृतीय स्थान प्राप्त गर्ने विद्यालयलाई क्रमशः १० हजार, हजार हजार रुपैया पुरस्कार प्रदान गर्ने आयोजकले जानकारी दिएको यसैगरी, चौथोदेखि १० औं स्थान प्राप्त गर्ने विद्यालयलाई ÷ हजार नगद पुरस्कार प्रदान गर्ने जनाइएको