Close This

अरिंगालको टोकाइबाट बालकको ज्यान गयो

सोमबार असोज २९, २०७५/ Monday 10-15-18
Paschim Today

बझाङ, २९ असोज अरिंगालले टोक्दा बझाङमा तीन वर्षीय बालकका मृत्यु भयको

केदारस्यु गाउँपालिका वडा नम्बर कोटिगाँउ बस्ने रण बहादुर विष्टका तीन वर्षीय छोरा कुमारविष्टको मृत्यु भएको हो अरिंगालको टोकाइबाट सोहि गाँउका अन्य जना बालबालिका घाइते भएका छन्

घाइते हुनेमा वर्षीय अमित विष्ट, वर्षीय बालक भरत विष्ट वर्षीया रूपा विष्ट रहेको प्रहरीले जनाएको घाइतेहरुको प्राथमिक स्वास्थ्य चौकी देउरामा उपचार भइरहेको घर नजिकै रहेको टुडीको रूखमा अरिंगालको गोलो रहेको बालबालिकाले खेल्ने क्रममा अरिंगालको गोलामा ढुङ्गा हानेपछि टोकेको प्रहरीले जनाएको