Close This

आफनो प्रेमीलाई भेटेर देउसी गीतमा रमाइलो गदैँ मोडल आचार्य

मंगलबार कार्तिक २०, २०७५/ Tuesday 11-06-18
Paschim Today

धनगढी, २० कात्तिक ।
        नेपालीहरुको दोश्रो महान पर्व तिहारलाई लक्षित गरेर मौलिक सिर्जना कलाकारहरुले बजारमा ल्याउने क्रम बढ्दो मात्रामा रहेको छ । गायिका तथा मोडल लक्ष्मी आचार्यको आवाजमा सजिएको तिहारको कोशेली ”कोई कोई मान्छे ” गीतको भिडियो बजारमा आएको छ ।

          आपसी रुपमा दाजु भाई तथा दिदि बहिनीको माया ममतालाई प्रगाठ बनाउने पर्व तिहारको देउसीले भाकाको गीतको शब्द तथा लय सिर्जना जय देवकोटाका रहेको छ । आफनो प्रेमीलाई भेटेर रमाइलो गदैँ देउसी गीत गाउँदा निकै खुशी देखिएकी गायिका तथा मोडल लक्ष्मी आचार्यले अभिनय  गरेकी छिन । साथै डिके अभिनय  रहेको छ । निर्देशन बविता श्रेष्ठको ओम श्रेष्ठको, कोरियोग्राफी गीतमा रहेको छ । राजेश घिमिरे र विरेन्द्र भट्ठले भिडियोलाई छायाँकन र अविनास डिसीको सम्पादन भिडियोमा रहेको छ ।