गायक नेत्र परियार को डेउडा कोसेली रिनका झालले गितको म्युजिक भिडियो कोे सार्वजनिक

पवन भण्डारी कार्तीक २२ धनगढी 
पछिल्लो समय गित सँगित तिर आफनो छुट्टै पहिचान बनाउन सफल गायक नेत्र परियार को डेउडा कोसेली रिनका झालले गितको म्युजिक भिडियो कोे सार्वजनीक भएको छ । पछिल्लो समय प्रबास मा बसेर पनि नेपाली गित सँगित लाई निरन्तरता दिईरहनु भएका गायक परियारको यो गितमा गायीका सन्ध्या बुढा काउली बुढीले स्वरमा साथ दियकी छन । अछाम पायलमा जन्मनु भएका गायक परियार ले प्रवासमा बसेर थुप्रै लोक तथा दोहोरी तथा डेउडा गितहरु बजारमा ल्याउनु भएको छ । सानै देखि गित सँगित तिर रुची राख्ने गायक परियार आर्थीक अभाब का कारण मा गित सँगित तर्फ छिर्न सकेका थिएनन । प्रवासमा बसेर उहाँले आफनो सानै देखि को सपना पुरा गर्ने गरि साँगीतक क्षेत्रमा लागिरहेका छन । हाल उहाँका दर्जन भन्दा बढी गित हरु बजार मा रहेका छन । भर्खरै मात्र बजारमा आयको रिनका झालले गितमा लय शब्द पनिन गायक परियार को नै रहेको छ । यस गित मा अभिनय रहेको छ कबिता खड्का र तपेन्द्र बिबक को रहेको छ । गितको छायाङकन सोनु बिक ले गर्नु भएको छ भने निर्देशन रमेश बिजुली बिसी ले गर्नु भएको छ । यस गि मा बिषेस गरेर प्रदेशी हुनुका पिडा हरु लाई उजाघर गरियको छ । 

भिडियो

 

 

 

 

 

 

 

 

 

प्रतिकृया दिनुहोस
SITENAME

सुप आईडलको टप १५ को अडिसन सम्पन्न 

धनगढी, २९ कार्तिक ।  सुप आईडल सिजन २ को टप १५ को अडिसन बुधबार सम्पन्न भएको छ ।  अडिसनबाट टप १० मा चेतराज फुलारा, संजिता नेपाली, संजय डगौंरा, हिमाल सुनार,

आफनो प्रेमीलाई भेटेर देउसी गीतमा रमाइलो गदैँ मोडल आचार्य

धनगढी, २० कात्तिक ।         नेपालीहरुको दोश्रो महान पर्व तिहारलाई लक्षित गरेर मौलिक सिर्जना कलाकारहरुले बजारमा ल्याउने क्रम बढ्दो मात्रामा रहेको

निर्मला पन्तको घटना द भ्वाइसमा, सारंगी धुनसँगै जज र दर्शकको आँसु थामिएन – भिडियो सहित

धनगढी, १२ कार्तिक ।  महेन्द्रनगर, बलात्कार पछि हत्या गरिएकी १३ बर्षीय निर्मला पन्तले अझै सम्म न्याँय पाएकी छैनन् । गत साउन १० गते भीमदत्त नगरपालिका