Close This

मेघा राउण्डका लागि १७ जना छनोट

बिहीबार मङ्सिर ६, २०७५/ Thursday 11-22-18
Paschim Today

धनगढी, मंसिर रियो छमछमी मेघा डान्स प्रतिस्पर्धाको धनगढी अडिसन सकिएको  धनगढी अडिसनबाट १७ मेघा राउण्डका लागी छनौट भएका छन

सुदूरपश्चिम प्रदेशको धनगढीमा भएको अडिसनमा प्रदेशका नै वटै जिल्लाबाट ६९ जनाको सहभागिता रहेको थियो   काठमाण्डौ बाट शुरु भएको अडिसन बुटबल धनगढीमा सकिएको भने देशका अन्य मुख्य शहरहरुमा हुन बाँकी रहेको यस सिजनको बिजेताले २३ लाख बराबरको कार  दोस्रोले पाँच लाख तेस्रोले  तीन लाख  बराबर टप टेनभित्र पर्नेलाई एक लाख बराबरको पुरस्कार उपलब्ध गराउने जनाइएको

यस अघिका  प्रतिस्पर्धामा सुदूरपश्चि प्रदेशबाट केहि प्रतियोगी टप टेन भित्र परेका थिए अडिसनको निर्णायकमा मेहश गोतार स्थानीय निर्णायकमा भवानी प्रसाद रेग्मी रहेका थिए