Close This

मुख्यमन्त्री भट्टलाई यसरी भयो बुडरमा स्वागत (फोटो फिचर)

बुधबार मङ्सिर १२, २०७५/ Wednesday 11-28-18
Paschim Today

धनगढी, १२ मसिर ।
शुदुरपश्चिमका मुख्यमन्त्रि त्रिलोचन भट्टलाई गृह जिल्ला डोटिको जोरायल गाउपालिकाको बुडरमा भब्य स्वागत गरीएको छ ।
गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालको प्रथम प्रदेश अधिबेशनको उद्घाटन गर्न डोटीको बुडर पुग्नु भएका भट्टलाई भब्य स्थानियले भब्य स्वागत गरेका हुन ।

शुदुरपश्चिमका मुख्यमन्त्रि त्रिलोचन भट्ट सोहि निर्वाचन क्षेत्रबाट बिजयी भएका थिए । 

 

​​​​​​​