पश्चिमी वायुको प्रभावले चिसो बढ्यो

SITENAME

धनगढी, २० मंसिर ।
पश्चिमी चिसो वायुको प्रभावले बादल लाग्दा मुलुकका अधिकांश भूभागको मौसममा आंशिक बदली भई चिसो बढेको छ । 
उच्च हिमाली भेगका केही स्थानमा हल्का हिमपात र पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षासमेत हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

न्यूनतम तापक्रम नघटेको भए पनि दिउँसो तामक्रम नबढ्दा चिसो बढेको विभागका मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिए । 

राति देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य स्थानमा मौसम सामान्यतया सफा रहने छ ।

मङ्सिर २० गते दिउँसो पहाडी भूभागमा मौसम आंशिक बदली हुने र उच्च हिमाली भेगका केही स्थानमा हल्का हिमपात र पहाडी भेगका केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको जनाएको विभागले जनाएको छ ।
त्यस्तै मङ्सिर २१ गते पूर्वी पहाडी भूभागमा आंशिक बदली रही अन्य स्थानमा मौसम सामान्यतया सफा रहने छ भने पूर्वी उच्च हिमाली भेगका केही स्थानमा हल्का हिमपात र पूर्वी पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ । 

 

प्रतिकृया दिनुहोस
SITENAME

उपेक्षित हौसलपुर स्थानीय सरकारको प्राथमिकतामा

धनगढी, २७ मंसिर ।  सुगम जिल्ला कैलालीको दुर्गम ठाउँको रुपमा रहेको सीमावर्ती गाउँ हौसलपुर स्थानीय सरकारको प्राथमिकतामा परेको छ ।      कैलारी

SITENAME

जबर्जस्ती करणी आरोपमा युवा पक्राउ

अछाम, २७ मंसिर । महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेकै अवस्थामा अछाममा एक किशोरीमाथि जबर्जस्ती करणी भएको छ । १७ वर्षीया एक किशोरीलाई जबरजस्ती

SITENAME

कामका लागि भारततिर जानेको लर्को

डोटी, २७ मंसिर । गाउँघरमा काम नपाउने भएपछि डोटीका ग्रामिण क्षेत्रका अधिकांश युवाहरु अहिले रोजगारीका लागि छिमेकी मुलुक भारततिर जान थालेका छन्