Close This

जिल्ला प्रसासनको मुल गेटमा निर्मलाका पोस्टर

बिहीबार मङ्सिर २०, २०७५/ Thursday 12-06-18
Paschim Today

बलात्कारपछि हत्या गरिएको निर्मला पन्त न्यायका लागि जिल्ला प्रशासन कार्यालय कैलालीको गेटमा ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखेर टाँसिएको पोष्टर । यस्ता पोष्टर धनगढीको विभिन्न सार्वजनिक स्थलमा टाँस गरिएको छ ।