Close This

सुदूरपश्चिमको हिमाली क्षेत्रमा हिमपात (फोटो फिचर)

सोमबार पौष २३, २०७५/ Monday 01-07-19
Paschim Today

धनगढी, पुस २३ गते । सुदूरपश्चिमको विभिन्न पहाडी जिल्लाको उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ । आइतबाररातिबाट बाक्लो हिमपात भएको हो । 
                फोटो : कृष्ण बिष्ट/बैतडी ।