Close This

रेशम चौधरीले संसद्को सुविधा नपाँउने

बिहीबार पौष २६, २०७५/ Thursday 01-10-19
Paschim Today

धनगढी , २६ पुष । 
पुरपक्षका लागि थुनामा रहेका कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रेशम चौधरीले सांसद भएवाफतको सेवा, सुविधा नपाउने भएका छन् । 
     सभामुख कृष्णबहादुरमहराले चौधरीले हाल सांसदको कुनै पनि कार्य गर्न तथा सेवा सुविधा नपाउने सदनलाई जानकारी गरए । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख महराले सांसद चौधरीलाई  शपथ गराइ पुनः थुनामा रहेको जानकारी गराएका छन् ।