Close This

दैलेख की रानी को म्युजिक भिडियो सार्बजर्नीक

आइतबार माघ २०, २०७५/ Sunday 02-03-19
Paschim Today

गायक भुपेन्द्र शाहि को डेउडा गित दैलेख की रानी को म्युजिक भिडियो सार्बजर्नीक गरियको छ । यस गित मा स्वर भुपेन्द्र शाहि र निरुता खत्रीको रहेको छ भने शब्द भुपेन्द्र शाहि र लय निरुता खत्रीको रहेको छ  । गितमा अभिनय चक्र सिजापती र किरण सुनार को रहेको छ भने निर्देशन जगत ए जी ले गर्नु भएको छ । यस गितमा माया प्रम सँग आफनो सस्कृती परम्परा लाइृ उजाघर गरियको छ । आफनो सानै छदा साँगीतिक क्षेत्रमा लाग्ने धोको रहेपनि विभिन्न समस्याका कारण बल्ल मात्र आफनो सपना पुरा भएको गायक शाहिले बताउनु भयो । उनले आगामी दिनमा पनि आफुले थुप्रै गितहरुको तयारी गरेको ले आफना सबै गित लाई माया गरिदिन हुन समेत सबैलाई आग्रह गरेका छन । साथै यागक शाहीले यस भन्दा अगाडी थुप्रै गितमा लय शब्द समेत गरि सक्नु भएको छ ।