Close This

व्यावसायिक जडीबुटी खेतीमा महिला

सोमबार फागुन ६, २०७५/ Monday 02-18-19
Paschim Today

महादेव अवस्थी 

कञ्चनपुर, फागुन कञ्चनपुरमा व्यवसायिक जडीबुटी खेती गर्ने किसानहरुको संख्या बढ्दो उत्पादन गरेको जडीबुटी तेलबाट राम्रो आम्दानी हुन थालेपछि यहाँका महिला किसानहरु व्यवसायिक जडीबुटी खेती गर्न थालेका छन । जिल्लामा पुरुषहरुको तुलनामा महिलाहरु यस खेतीमा बढी छन् पुरुषहरु घर बाहिर काममा हुने भएकाले पनि जडीबुटी खेतीतर्फ महिला आकर्षण बढ्दो शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज नजिकका स्थानीयहरुको खेतबारीमा लगाएको अन्नबाली जंगली जनावरले खाएर नष्ट पार्न थालेपछि त्यसको विकल्पका रुपमा पनि कृषकहरु जडीबुटी खेती गर्न लागेका हुन

 

 

कञ्चनपुरका नौ वटै स्थानीय तहहरुमा सामुदायिक वन तथा विभिन्न समूहबाट हाल जडीबुटी उत्पादन भइरहेको यहाँको बेदकोट नगरपालिकाको बछेला सामुदायिक वन हिमालय जडीबुटी समूहले करिब १५ बिघा जमिनमा क्यामामाइलको खेती गरिरहेको

जडीबुटी समूहकी अध्यक्ष पाना बोहराले २०६७ सालदेखी थोरै जमिनमा जडीबुटी खेती गरिरहेकी बोहराले २०७३ मा निड्स नेपालले जडीबुटी प्रशोधनका लागि गाउँमै मेसिन ल्याउँदा सहज भएपछि व्यावसायिक रुपमा जडीबुटी खेती गरिरहेको बताइन् पहिला गाउँमा गहँु खेती गरिन्थ्यो तर खानलाई पनि पुग्थेनअध्यक्ष बोहराले भनिन्जडीबुटी खेतीबाट प्रशस्त खान पुगेको यसैबाट घरखर्च पनि चलेको

गहँुको तुलनामा क्यामामाइल (जडिबुटी) बाट राम्रो आम्दानी हुने भएकाले यहाँका किसानहरु व्यावसायिक रुपमा जडीबुटी खेतीतर्फ आकर्षित भएका छन् यो खेतीबाट चारगुणा बढी फाइदा हुने समुहका अध्यक्ष पाना बोहराले  बताए

क्यामामाइलको सुगन्धित तेल लिटरको ५५ हजार सम्म बिक्रि हुने गरेको उनले बताइन उनले भनिन,‘क्यामामाइल लिटरको ५५ हजारमा बिक्री हुन्छ योबाट कम मिहिनेतमा धेरै आम्दानी हुन्छ गाउँलेहरुले जमिन भाडामा लिएर पनि जडीबुटी खेती गरिरहेका छन् असारमा रोपाईको लागि खेत खाली भईहाल्छ यसमा धेरै फाईदा अध्यक्ष बोहराका अनुसार क्यामामाइल मंसिर पहिलो हप्ता देखी लगाउन सुरु गरिन्छ थोरै जमिनमा पनि राम्रो आम्दानी हुने गरेको   बाली भित्र्याएपछि खाली रहेको बारीमा खेती गरिने भएकाले पनि स्थानीयको यसतर्फ आकर्षण बढ्दै गएको उनले भनाइ

जडिबुटी प्रशोधन केन्द्रकी अपरेटर समेत रहेकी बोहराले कृषकले उत्पादन गरेको तेलको दर रेट निर्धारित नभएकाले समस्या हुने गरेको बताइन उनले भनिन–‘दर रेट निर्धारण गर्नुपर्छ यहाँ कसैले ५५ हजार कसैले ५२ हजारमा बिm गरिरहेका हुन्छन् बोहराले खेतीगर्ने किसानको संख्या बढ्दै गएको गाउँमा मेसिन एउटै भएकोले पनि समस्या भइरहेको बताइन् उनका अनुसार क्यामामाइलपछि मेन्था कडिपत्ताको खेती हुने भएपनि सिँचाईको लागि पानी नभएका कारण आफूहरु समस्यामा रहेको बताइन उनले जडिबुटी खेती गर्ने कृषकहरु बढ्दै गईरहेकोले तालीमको व्यवस्था हुनुपर्ने बताइन

निड्स नेपालका गैर काष्ठ वन पैदावार सुपरिवेक्षक रविन्द्र देवकोटाले कञ्चनपुरमा २५ सय ३० कठ्ठा जमिनमा जडिबुटी खेती भइरहेको बताए उनले भने–‘कञ्चनपुरमा ७० प्रतिशत महिला जडीबुटी खेती गरिरहेका छन यो खेतीले जंगली जनावर मानवबीच हुने द्वन्द्वको पनि न्यूनीकरण भएको उत्पादित जडीबुटी कस्मेटीकको सामग्री औषधीमा प्रयोग हुने गरेको नेपाल जडीवुटी व्यवसायी संघको तथ्याकं अनुसार गत वर्ष क्यामामाईल तेल उत्पादन ३७ केजी मेन्था २७६ केजी उत्पादन गरेको थियो संघको तथ्यांक अनुसार गत आर्थीक वर्षमा पश्चिमीनाका गड्डाचौकीबाट करोड ५५ लाख रुपैयाँ बराबरको निर्यात गरेको

जडीबुटी खेतीगर्न गुणस्तरीय बीउबिजन सहजै उपलब्ध हुन नसक्नु सिँचाइको समस्याको भइरहेको किसानहरुको गुनासो