नेपाली सुगम गित संगीतमा आफ्नो पहिचान बनाउदै नब गायिका श्रीया नेपाल

SITENAME

काठमाडौँनब गायिका श्रीया नेपाल पिता सुदर्शन नेपाल   आमा सरिता नेपालको कोखबाट सिमरामा जन्मेकी हुनबिगत केहि बर्ष देखि सिमरा हुदै काठमाडौँलाइ कर्मथलो बनाएरसांगीतिक नक्षत्रमा चम्किलो ताराको रुपमा उदाउदै गरेकी नब गायिका श्रीया सानै उमेर बाट संगीतमा रुचि राख्ने गर्थिन l कक्षा  मा अध्यनरत हुदानै अन्तरबिद्यालय गायनप्रतियोगितामा सिमरा बाट इन्टर स्कुल च्याम्पियनसिपको आइडोल बन्न सफल नब गायिका श्रीया कक्षा  पढ्दा देखिनै गित गाउन सुरु गरि सकेकी थिइन् l कक्षा आठमा पढ्दापढ्दै आफ्नो पहिलो गित रेकर्डिङ गरेर आफ्नो ब्यबसायिक गायन पेशालाई अगाडी बढाउदै आएकी नब गायिका गायिका श्रीया नेपाल आफ्नो बिध्यालय जिबन देखिनै विभिन्न स्टेजकार्यक्रम देखि लिएर स्थानिय स्तरमा हुने अन्य धेरै कार्यक्रम हरुमा गित गाउने  आफ्नो जादुमय आवाजले उपस्थित भिडलाई मन्त्रमुग्द बनाउन सफल हुने गर्थिन। सुमधुर तथाजादुमय आवाजकी धनि नब गायिका श्रीया बिगत / बर्ष देखि ब्यबसायिक गायिकाको रुपमा सांगीतिक क्षेत्रमा संघर्षरत छिन l  नब गायिका श्रीयाले करिब आधा दर्जन गीतमाआफ्नो मिठो आवाज भरि सकेकी छिन l नेपालमा हुने विभिन्न मेला महोत्सबमा समेत आफ्नो प्रस्तुति दिएर चर्चा बटुल्दै गरेकी गायिका मिठो आवाजको धनि संगै एकमेहनती,सुन्दर,सरलमिलनसार स्वभाब  एक असल व्यक्तित्वकी धनि पनि छिन l  

 सम्पुर्ण घर परिवारको साथ  सहयोग पाएर सांगीतिक क्षेत्रमा लागेकी नब गायिका श्रीया गित संगीतलाइ देबी सरस्वतीको प्रसाद ठान्छिन l उनि थप्छिन गित संगीत मेरो नशानशामा    नेपाली सुगम संगीतलाई थप उचाइमा पुर्याउन हरपल लागि पर्छु  सांगीतिक बजारमा छुट्टै पहिचान बनाएर स्थापित हुन्छु l   गित संगीतमा आफ्नो जादुमय आवाजभर्न सफल भएकी श्रीया अहिले अनुकुल परिस्थितिको खोजीमा छिन l त्यसैले  उनि भन्छिन गित संगीत मेरो प्राण होसंगीत मेरो रगतमा   मेरो हरेक धड्कनमा  l

 

प्रतिकृया दिनुहोस
SITENAME

ठकुल्लाले बजारमा ल्याए छोटा छोटा लुगा

अछाम जिल्ला साँफेवगर नगरपालिका वडा नम्बर ४ जन्मनुभएका लोक गायक हिक्मत ठकुल्लाले छोटा छोटा लुगा लोक गित बजारमा ल्याएका छन् ।पछिल्लो समयमा लोकदोहोरी

SITENAME

सय कडा दशका निर्माता टोली फिलिमको प्रचार गर्न देश दौडाहमा 

धनगढी, १५ मंसिर । नेपाली कथानक चलचित्र सय कडा दशका निर्माता टोली फिलिमको प्रचार प्रचार गर्न देश दौडाहमा रहेको छ । चलचित्रको बारेमा जानकारी दिने

कन्चनपुरकी दुर्गा म्यूजिक भिडियोमा जम्दै

हाइटी छिन, मदहोस लुक्स र जीवन्त अभिनय पस्कने खुबी छ उनमा । त्यसैले अहिले उनको व्यवस्तता ह्वात्तै बढेको छ । उनी हुन कन्चनपुरको कृष्णपुरकी–५ रैकुवार