Close This

टिकापुरमा खैरो हिरोन सहित २ पक्राउ

बुधबार चैत ७, २०७४/ Wednesday 03-21-18
Paschim Today


छत्र मल्ल, टिकापुर, ७ चैत ।
प्रहरीले कैलालीको टिकापुर लम्की सडक अन्तर्गत कल्भर्ट भन्ने स्थानबाट मंगलबार खैरो हिरोईन सहित दुई जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय टिकापुरका प्रहरी प्रमुख टिका बहादुर कार्कीका अनुसार पक्राउ पर्नेमा टिकापुर नगरपालीका वाड नं १ ब्लक नं ३२ बस्ने सुवास बम र जानकी गाउँपालीका ४ बढरिया बस्ने खगेन्द्र उपाध्याय रहेका छन् । उनिहरुबाट ८ ग्राम  २०० सय मिलिग्राम खैरो हिरोन बरामद गरिएको छ ।