हमालद्वारा खेलाडीलाई मोटरसाइकल हस्तान्तरण

SITENAME

धनगढी, २ वैशाख ।
धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगितामा म्यान अफ द सिरीज भएका खेलाडी रोहन मुस्तफालाई मोटरसाइकल प्रदान गरिएको छ । 
    धनगढीको दिनेश फाउण्डेशनले प्रायोजन गरेको उक्त मोटरसाइकल फाउण्डेशनका अध्यक्ष श्याम हमालले हस्तान्तरण गरे । युएइ राष्ट्रिय टिमका कप्तान समेत रहेका विदेशी खेलाडी रोहनले टिम चौराहा धनगढीबाट खेलेका थिए । अलराउण्डर उनी फाइनल खेलमा काठमाण्डौं विरुद्ध अर्धशतक बनाउनुका साथै दुई विकेट पनि लिएका थिए । डीपीएल प्रतियोगिता अवधिभरी ब्याटिङ र बलिङमा उत्कृष्ट प्रदर्शन गरेकाले उनलाई म्यान अफ द सिरीज घोषणा गरिएको हो ।
 

प्रतिकृया दिनुहोस

राष्ट्रपती रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

पश्चिम टुडे, धनगढी, बैशाख ६ । कैलाली निर्वाचन क्षेत्र नं ५ स्तरीय राष्ट्रपती रनिङ्ग शिल्ड प्रतियोगिता बुधवार देखि क्षेत्रीय रंगशाला धानगढीमा सुरु

SITENAME

एपीएफले जित्यो गौरीगंगा कप उपाधि

पश्चिम टुडे, धनगढी, बैशाष ५ ।कैलालीको गौरीगंगा नगरपालिका स्थित मसुरियामा भएको प्रदेश स्तरीय आमन्त्रित गौरीगंगा फुटबल कप फुटबल प्रतियोगिताको उपाधि

SITENAME

१ लाख २१ हजार राशिको बान्नीगढि क्रिकेट लिंग हुदै 

कमल रावल, अछाम, बैशाष ४ । अछामको बान्निगढी जयगढ़ गाउँपालिका ५ थालाकोट् खेल मैदानमा जिल्लामै ठुलो धनराशिको क्रिकेट प्रतियोगिता हुने भएको छ