एपीएफ गौरीगंगा कपको फाइनलमा

SITENAME

घनश्याम पौडेल, मसुरिया, बैशाख ३ ।
विभागीय टोली एपीएफ सुदूरपश्चिम–११ बी लाई हराएर कैलालीको मसुरियामा जारी प्रदेश स्तरीय आमन्त्रित गौरीगंगा कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । 
    आइतवार भएको पहिलो सेमिफाइनल खेलमा २–० गोल अन्तरले सुदूरपश्चिम–११ लाई पराजित गरी एपीएफ उपाधि नजिक पुगेको हो । एपीएफको जितमा मोहन आलेले पहिलो हाफको ४० औं मिनेट र भुपेन्द्र बमले दोस्रो हाफको ३१ औं मिनेटमा एक÷एक गोल गर्दै आफ्नो टिमलाई जिताए । खेलमा सुदूरपश्चिम चार वटा प्रहारलाई गोल हुनबाट विफल पारेका एपीएफका गोल रक्षक प्रितम खड्का म्यान अफ द म्याच घोष्तिा भए । 
    एपीएफले उपाधिका लागि दोस्रो सेमिफाइनल खेलको विजेताको सामना गर्नेछ । मंगलवार हुने फाइनल खेलका विजेताले दुई लाख र उपविजेताले एक लाख रुपैया पुरस्कार पाउने जनाइएको छ । 

 

प्रतिकृया दिनुहोस
SITENAME

संविधान दिवसको अबसरमा महिला र पुरुष भलिवल प्रतियोगिता 

प्रेम रौले/बाजुरा २ असोज ।  देशका विभिन्न समयमा लड्दै जनताको बलिदानीपछि आएको संविधान दिवसको अवसर पारेर शोमबार देखि बाजुरामा खुला महिला र पुरुषको

SITENAME

सन्दीपले अफगानिस्तान प्रिमियर लिग खेल्ने

     काठमाडौँ, २६ भदौ (रासस) ः नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा स्पिनर सन्दीप लामिछानेले अफगानिस्तान प्रिमियर लिग (एपिएल) खेल्ने भएका छन्

SITENAME

डीसीएका दुई खेलाडी राष्ट्रिय टिममा

पश्चिम टुडे, धनगढी २३ भाद्र ।  धनगढी क्रिकेट एकेडेमीका थप दुई जना खेलाडी राष्ट्रिय टिममा पर्न सफल भएका छन् । विपिन रावल र लोकेश बम १९ वर्षमुनीको