Close This

बिरेन्द्र जोहारीको स्वरमा सुदुर पश्चिम आँखैमा झलल । (भिडियो सहित)

मंगलबार बैशाख ४, २०७५/ Tuesday 04-17-18
Paschim Today

सांगीतीक क्षेत्रमा नयाँ अनि सुदुर पश्चिम प्रतिको माया झल्किने गीत सुदुर पश्चिम आँखैमा झलल बजारमा आएको छ । यस गीत बिरेन्द्र जोहारी र माण्डबी त्रिपाठीको स्वर रहेको छ । उक्त गीतमा कमल बमको शब्द, संगीत र बिपिन आचार्यको एरेञ्ज रहेको छ । बिरेन्द्र भाट बिपिनको निर्देशन रहेको गीतमा बिरेन्द्र भाट बिपिन कै छायांकन र सम्पादन रहेको छ । देबुसिंह ओराको कोरियोग्राफी, देबु सिंह ओरा र पारु श्रेष्ठको अभिनय रहेको छ । कस्तो छ त गीत हेर्नुहोस् भिडियो । भिडियो हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोला ।