Close This

मेटल उद्योग सन्चालनमा

शुक्रबार बैशाख ७, २०७५/ Friday 04-20-18
Paschim Today

धनगढी, ७ धनगढी ।
कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ५ जाईमा बिहीबार बाट मेटल उद्योग सन्चालनमा आएको छ ।
करिब ५० लाखको लागतमा ग्याल्मनाइज गरिएको खिया नलाग्ने प्रबिधिको मेटल उद्योग सन्चालनमा आएको हो । घरका लागि आवश्यक पर्ने चौखट, झ्याल, ढोकाका सामाग्री निर्माण गर्न विद्या मेटल उद्योगको स्थापना भएको छ । उद्योगले वन जंङगलको संरक्षण तथा चोरी तस्करीमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । पछिल्लो समय धनगढीमा काठको अभाबमा सहजै घरका लागि आवश्यक पर्ने चौखट, झ्याल, ढोकाको पदपुर्ति नभईरहेको अवस्थामा विधा मेटलले गर्न विश्वास छ । 
विधा मेटल उद्योग उद्योगको उद्घाटन धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर वडले गरेक थिए । उद्योग संञ्चालनका लागी अहिले ३ जना कालिगड भारतबाट ल्याएको संचालक खगेन्द्र पन्तले बताए ।