Close This

पोखरेलको स्वार्थ तिम्रो युजिक भिडियो सार्बजनिक : (भिडियो सहित)

१७ औ म्युजिक भिडियो

मंगलबार बैशाख ११, २०७५/ Tuesday 04-24-18
Paschim Today

बैशाख ११ ।  गायक सिताराम पोखरेलल आफ्नो १७ औ म्युजिक भिडियो  पत्रकार सम्मेलन गरेर सार्बजानिक गरेका छन ।    रमेश अधिकारीको शब्द तथा कर्णराज कार्कीको संगीत रहेको गीतमा गायक सिताराम पोखरेलको आवाज रहेको छ । चर्चीत मोडल तथा नायिका अनु शाह, गायक सिताराम पोखरेल,  सुबास पराजुली, अर्जुन गौतम तथा बाल कलाकार प्रांस तिवारीको  अभिनय रहेको यस म्युजिक भिडियोको  निर्देशन जनकदिप पराजुलीले  गरेका छन । अर्जुन तिवारीले छायांकन गरेका हुन  ।