एमालेको भ्याली कमाण्ड घोषणा हुँदै
शनिबार श्रावण ९, २०७८/ Saturday 07-24-21
Paschim Today

काठमाडौँ,९ साउन । नेकपा (एमाले)को युवा संगठन अन्तर्गत गठित युथ फोर्सको भ्याली कमाण्ड घोषणा कार्यक्रमका हुँदैछ।
काठमाडौंको विभिन्न ठाँउबाट युथ फोर्सले र्याली निकालेका हो। एमाले अध्यक्ष केपी शर्मा ओलीले उक्त कार्यक्रम घोषणा र सपथ गराउने कार्यक्रम छ।
तपाईको प्रतिक्रिया