Close This

मनकामना केबलकार दसैँमा दुई दिन बन्द

बिहीबार असोज २८, २०७८/ Thursday 10-14-21
Paschim Today

मुग्लिन, २८ असोज । मनकामना केबलकार सेवा दुई दिन बन्द हुने भएको छ । आज र भोलि विजया दशमीका दिन बन्द गरिने भएको हो ।

केबलकारकार असोज ३० गतेदेखि पुनः नियमित सञ्चालन हुने मनकामना दर्शन प्रालिले जनाएको छ ।