Close This

सेती प्रयोगशालामा शुक्रबार थप २  जनामा कोरोना पुष्टि 

शुक्रबार असोज २९, २०७८/ Friday 10-15-21
Paschim Today

धनगढी,२९ असोज ।  सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा शुक्रबार थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 
पछिल्लो २४ घण्टामा १५ जनाको नमूना परिक्षण गरिएकोमा २  जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले जनाकारी दिए ।

हाल अस्पतालमा ८ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये ५ जनाको आइसियुमा उपचार भईरहेको छ भने १ जनाको भेन्टिलेटरमा उपचार भइएरहेको अस्पतालले जनाएकोे छ