Close This

बाबुराम भट्टराईले आफ्ना ९२ वर्षीय बुवाबाट टीका ग्रहण गरे

शुक्रबार असोज २९, २०७८/ Friday 10-15-21
Paschim Today

काठमाडौं,२९ असोज । पूर्व प्रधानमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले आफ्नो बुवाको हातबाट टीका ग्रहण गरेका छन् । उनले आफ्नो ९२ वर्षीय बुवा भोजप्रसाद भट्टराईको हातबाट टीका ग्रहण गरेका हुन् ।

उनीसहित उनको सबै परिवारले बुवाको हातबाट टीका ग्रहण गरेको हो ।आज टीकाको उत्तम साइत बिहान १०:०२ बजे रहेको थियो ।