सञ्चारमन्त्री कार्कीले प्रधानमन्त्री देउवाबाट ग्रहण गरे टीका जमरा
शुक्रबार असोज २९, २०७८/ Friday 10-15-21
Paschim Today
काठमाडौं, २९ असोज । सरकारका प्रवक्ता सञ्चार, सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्री शेरबहादुर देउवाबाट विजयादशमीको टीका जमरा ग्रहण गरेका छन् ।







-1200x5602026-10-10-02-10-52.jpeg)
तपाईको प्रतिक्रिया