Close This

सेती प्रयोशालामा थप एक जनामा कोरोना पुष्टि

सोमबार बैशाख २६, २०७९/ Monday 05-09-22
Paschim Today

धनगढी,२६ वैशाख ।  पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोशालामा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।३४ नमूनाको कोरोना परिक्षण गरिएकोमा एक जनामा संक्रमण पुष्टि भएको हो ।  

No photo description available.