धनगढीका सडक सुनसान (फोटो फिचर)
शुक्रबार बैशाख ३०, २०७९/ Friday 05-13-22
Paschim Today
धनगढी,३० वैशाख । स्थानीय तह चुनावको दिन धनगढीका मुख्य सडक सुनसान देखिएको छन्।
जिल्ला प्रशासन कार्यालयबाट अनुमति प्राप्त सवारी साधन बाहेकका अन्य सवारी साधनहरु चलाउन निषेध गरिएकाले सडकहरु सुनसान भएका हुन् ।
सरकारले आज बिहान ६ बजेदेखि मतदान सम्पन्न नहुन्जेलसम्मका लागि सवारी साधन चलाउन रोक लगाएको छ । मतदान आज बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म चल्ने छ । सडकमा निर्वाचनको सुरक्षाका लागि सेना, सशस्त्र र नेपाल प्रहरीको टोली खटिएका छन् ।
तपाईको प्रतिक्रिया